Category Archive: पर्यटन

पटिहानी पर्यटन पदयात्रा उद्घाटन

  सन्दिप भट्ट पटिहानी, ६ वैशाख चितवन नेपालको तेश्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन भन्नेबित्तिकै धेरैले सौराहालाई सम्झिन्छन् । तर सौराहमात्र नभई पश्चिम चितवनको पटिहानी पनि पर्यटकीय गन्तब्यको रुपमा  विकसित भएको छ ।े पटिहानीदेखि सौराहासम्म पदयात्राको लागि विकास गर्न त्यस क्षेत्रका स्थानीयहरु लागी परेका छन् । सोमबार २०औं बन्यजन्तु सप्ताह समापनको अवसरमा चितवन राष्ट्रिय …

Continue reading »

आजदेखि हात्ती महोत्सव

राजेन्द्र आचार्य सौराहा, १० पुस चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको हात्ती महोत्सवको ११ औं संस्करण आज शुक्रबारदेखि शुरु हुँदैछ । आज शुक्रबारदेखि १५ गते मङ्गलबारसम्म सौराहामा आयोजना हुने लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक पर्ने …

Continue reading »

Older posts «