Category Archive: चितवनको जानकारी

चितवनलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान

आनन्द पोखरेल भरतपुर, ९ असार जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनको लागि अभियान सुरु गरेको छ । चितवनलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नको लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनीका बालबालिकालाई दिइएको खोपको अनुगमन सुरु गरिएको हो । यसैक्रममा बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट भरतपुर उपमहानगरपालिका वडा नम्बर २६, …

Continue reading »

चितवन महोत्सवको तयारी पूरा

सञ्चारपत्र सम्वाददाता नारायणगढ, २३ पुस नारायणगढमा भोली शुक्रबारबाट सुरु हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ चितवन महोत्सव भोली पुस २५ देखि माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा हुन गइरहेको छ । महोत्सवको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । बुधबार भएको …

Continue reading »

Older posts «