Category Archive: गैरआवासीय नेपाली

आमाहरुलाई ‘छोरी’को सहयोग

भरतपुर, १६ चैत नेपाली समाज बेल्जियमको ‘छोरी परियोजनाले’ ले शनिबार कविलासको भार्लाङमा आमा समूहरुलाई सहयोग गरेको छ । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले मिलन बजार महिला समूह, चित्रकाली आमा समूह, नमूना प्रकोप आमा समूह र लालीगुराँस आमा समूहलाई उनीहरुको संस्थागत क्षमता अभिवृद्धिका लागि सदस्य संख्याको आधारमा सहयोग गरेको जानकारी दिए । नगरपालिका र गाविसमा रहेका आमा …

Continue reading »

पत्रकार महासंघका लागि पुस्तक सहयोग

भरतपुर, १६ चैत नेपाली समाज बेल्जियमको ‘छोरी परियोजना’बाट नेपाल पत्रकार महासंघ, चितवन शाखालाई विभिन्न विधाका समसामयिक पुस्तकहरु प्राप्त भएका छन् । परियोजनाका संयोजक कृष्णप्रसाद रेग्मीले शनिबार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेललाई पुस्तकालयका लागि पुस्तकहरु हस्तान्तरण गरेका हुन् । पत्रकारिता, आख्यान, इतिहास, र दस्ताबेजमा आधारित करिब २५ हजार रुपैयाँको पुस्तकहरु सहयोग प्राप्त भएको महासंघले जनाएको छ । …

Continue reading »

Older posts «