Category Archive: पत्रपत्रिकाहरूवाट

बचत तथा ऋणबारे प्रशिक्षण

रत्ननगर ०१ चैत सहकारीबाट ऋण लिएर उद्यामी बनेका रत्ननगरका महिलाहरुलाई सोमबार बचत तथा ऋणसम्बन्धी प्रशिक्षण दिइएको छ । १०६ औं नारी दिवसको अवसर पारेर सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा महिलाहरुलाई बचत तथा ऋण र महिला अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ५१ जना उद्यमी महिलाहरुको सहभागिता रहेको …

Continue reading »

पिसजोनले ११ को पढाई सुरु गर्ने

आनन्द पोखरेल चितवन, १० असार भरतपुर उपमहानगरपालिका वडानम्बर ७ विशालचोकमा रहेका पिसजोन बोर्डिङ स्कुलले यसै शैक्षिक सत्रदेखि उच्च मावि सञ्चालन गर्ने भएको छ । ०६० सालदेखि शैक्षिक गुठीको रुपमा सञ्चालनमा आएको आएको विद्यालय गत वर्षदेखि निजी स्तरबाट सञ्चालनमा आएको थियो । पिसजोनले यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने …

Continue reading »

Older posts «