Category Archive: जानकारी

बाल्टिमोरमा चितवनवासीहरुको पिकनिकका लागि आमन्त्रण

चितवन जिल्लाको विभिन्न स्थानबाट अमेरिका आई डिसी मेट्रो क्षेत्रमा बसोबास गर्नुभएका दाजुभाइ दिदीबहिनीहरूका बीच परिचय गर्ने तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यका साथ निम्न स्थान, मिति र समयमा सम्पन्न हुन गइरहेको पिकनिकमा  उपस्थितिको लागि सबैमा हार्दिक अनुरोध गर्दछौं |  उक्त अवसरमा चितवन अमेरिका सम्पर्क समिति ( डीसी मेट्रो क्षेत्र ) समेत गठन हुनेछ |  

Continue reading »