«

»

हार्दिक निमन्त्रणा @ सार्क चार्टर डे 2014

हार्दिक निमन्त्रणा

सार्क स्थापनाको ३० औँ वार्षिकोत्सवको अवसरमा ‘सार्क चार्टर डे 2014
मनाउने र सार्क सूचना केन्द्रबाट प्रकाशित SAARC: A Regional Hope
चित्रमय पुस्तकको विमोचन कार्यक्रम समेत आयोजना गरिएकाले तपाईलाई यस
कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
मितिः २०७१ मंसिर २१ गते (७ डिसेम्बर २०१४)
स्थान ः भरतपुर गार्डेन रिसोर्ट, भरतपुर
समय ः साँझ ५ बजे
आयोजक ः सार्क सूचना केन्द्र
संयोजक ः नेपाल पत्रकार महासंघ, जिल्ला समिति चितवन

हरिप्रसाद पोखरेल
(अध्यक्ष), नेपाल पत्रकार महासंघ चितवन
मोवाइल ः ९८५५०६४२११