Category Archive: राष्ट्रीय समाचारहरू

अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 

शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ । २०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह …

Continue reading »

पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 

प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पार्क निर्माण गर्न लागेको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्री तिवारीले बताए । पर्यावरणीय हिसावले निकै सुन्दर र ऐतिहासिक …

Continue reading »

Older posts «