«

»

पत्रकार सम्मेलन @जेसिस सप्ताह

निमन्त्रणा

पाच वटा जेसिसको संयूक्त आयोजनामा साउन २० गते देखि २६ गते सम्म गर्न
लागिएको संयूक्त जेसिस सप्ताहको बिषयमा जानकारी दिने उद्देश्यले आयोजना
गरिएको पत्रकार सम्मेलनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन
हार्दिक अनुरोध गर्दछौं ।
स्थानः नारायणगढ जेसिसको सभाहल
समयः दिउसो १ बजे
मितिः २०७० साउन १८ गते