«

»

पत्रकार सम्मेलन @ ट्रेड युनियन काग्रेस

नेपाल ट्रेड युनियन काग्रेस स्वतन्त्रको यहि असार ७–९ सम्म चितवनमा हुन गईरहेको पाँचौ महाधिबेसनको तयारीको जानकारी दिने उद्देश्यले निम्न मिति ,स्थान र समयमा हुने पत्रकार सम्मेलनमा तपाईको सञ्चार सस्थाबाट प्रतिनिधि पठाई सहयोग गरिदिनुहुन हर्दिक अनुरोध गर्दछौ।
मितिस् २०७०÷०२÷३
स्थानः होटल गंगोत्री, पुल्चोक
समयः बिहान १० बजे
पूर्ण प्रसाद शर्मा