Category Archive: कृषी

अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 

शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ । २०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह …

Continue reading »

‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’

भरतपुर, ६ फागुन राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले बहुमुखी मोडेलबाट नेपालमा पशुपालन तथा दूध उत्पादनको क्षेत्रमा विकास गरी राष्ट्रलाई समग्र कृषिमा आत्मनिर्भर बनाउन सकिने बताएको छ । पशुको कम्पोष्ट मल प्रयोग गरी अर्गानिक खाद्यान्न, फलफूल, तरकारी उत्पादनबाट मुनाफा लिई दूध उत्पादनको क्षेत्रमा फास्ट ट्र्याकमार्फत विकास गर्न सकिने राष्ट्रिय व्यावसायिक पशुपालन तथा …

Continue reading »

Older posts «