Category Archive: स्थानीय समाचारहरू

खनालको स्मृतिमा पुस्तक लोकार्पण

देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा विवेचना गर्दै आफन्त र शुभेच्छुकहरुारा प्राप्त लेखलाई सम्पादन गरी पुस्तक प्रकाशन गर्नुभएको हो …

Continue reading »

पचास जनाद्वारा रक्तदान

भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ गर्मी मौसममा रगत अभाव नहोस् भनेर देशव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम गरेको …

Continue reading »

Older posts «