Category Archive: स्थानीय समाचारहरू

पचास जनाद्वारा रक्तदान

भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ गर्मी मौसममा रगत अभाव नहोस् भनेर देशव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम गरेको …

Continue reading »

सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला

भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिएका छन् । अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भइरहनुपर्ने हुनाले विशेष रुपमा अन्य …

Continue reading »

Older posts «