Category Archive: अभिलेखालय

घरेलु सामाग्री उद्योग निर्माण कक्ष स्थापना

सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ फागुन सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय आँपटारीको पहलमा जिल्ला कारागार भरतपुरमा रहेका कैदी बन्दीहरुको लागि निर्माण गरिएको घरेलु सामाग्री उद्योग निर्माण कक्षको शनिबार उद्घाट गरिएको छ । दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कक्षको चितवनका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर बिकेले उद्घाटन गरेका हुन् । गैडाकोट उद्योग वाणिज्य संघ …

Continue reading »