Category Archive: कृषी

कृषि विश्वविद्यालयको पढाई ‘ठेक्का’मा

तिलकराम रिमाल रामपुर, ७ वैशाख कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा आवश्यक प्राध्यापक दरबन्दी नहुँदा कोर्ष करार (ठेक्का) मा दिएर पढाई सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापक कर्मचारी समायोजनको क्रममा सबै नयाँ विश्वविद्यालयमा नआएपछि तत्काल दरबन्दी सिर्जना …

Continue reading »

नेकपा माओवादीद्वारा दुई सय ३० विघाहा जग्गा कब्जा

भरतपुर, ३० फागुन नेत्रबिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादीले विभिन्न व्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा कब्जा गरेको छ । ‘जनयुद्धद्वारा स्थापित जनसत्ता’ ले मान्यता दिएका गरिब किसान, सुकुम्बासी, कमैयाहरु विस्थापित भई घरबार विहिन भएकाले जग्गा कब्जा गरिएको माओवादीले जनाएको छ । ‘बिप्लब’ नेतृत्वको नेकपा माओवादी हालै वैद्य नेतृत्वको नेकपा–माओवादीसँग अन्तरविरोध …

Continue reading »

Older posts «

» Newer posts