Category Archive: चितवनको जानकारी

चितवनमा धेरै उठ्यो राजश्व यस पटक

भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर अनुसन्धान र परीक्षणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएपछि लक्ष्यभन्दा बढी राजस्व असुली भएको छ ।  विभागले पूर्ण कर परीक्षणका लागि फागुन मसान्तसम्म ६८ वटा फर्म अनुसन्धान गर्ने लक्ष्य तोकेकामा कार्यालयले ९० वटा फर्मको पूर्ण कर परीक्षण गरिसकेको छ । विस्तृत अनुसन्धानका लागि नौवटा तोकिएकामा ३६ वटा र तत्काल …

Continue reading »

» Newer posts