«

»

संविधान सभा निर्वाचन चितवन मत परिणाम –

  •  

    एमाले-८१, कांग्रेस-९६, एमाओवादी -२४, राप्रपा-३, मधेसी दल-५ र स्वतन्त्र-१

    संविधान सभा निर्वाचन २०७० चितवनमा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मत परिणाम यस्तो रहेको छ ।
चितवन क्षेत्र नं. १ (जम्मा मतदाता -५३९६३ खसेको मत 44156 ) counted

नेकपा एमाले ……………सुरेन्द्र पाण्डे…………………….18769 विजयी

नेपाली काँग्रेस………….. राजेन्द्र बुर्लाकोटी………………..13745
एमाओवादी……………..यमबहादुर परियार………………4621

चितवन क्षेत्र नं. २ (जम्मा मतदाता -६००४६ खसेको मत 48877)Counted
नेपाली काँग्रेस…………….शेषनाथ अधिकारी…………….17810विजयी
नेकपा एमाले…………….. कृष्णप्रसाद खनाल…………..16811

एमाओवादी…………….. विश्वभक्त दुलाल……………….9320

चितवन क्षेत्र नं. ३ (जम्मा मतदाता -५४८५७ खसेको मत 41847)

नेकपा एमाले …………….कृष्णभक्त पोखरेल……………15661विजयी

नेपाली काँग्रेस ……………भीमबहादुर श्रेष्ठ………………13241

एमाओवादी……………… नारायण दाहाल……………..9089
चितवन क्षेत्र नं. ४(जम्मा मतदाता -५९६७४ खसेको मत 47686) Counted-

 

नेपाली काँग्रेस……………सुशील कोइराला……………20760 विजयी

एमाओवादी…………….. चित्रबहादुर श्रेष्ठ……………..10739
नेकपा एमाले…………….पार्वती रावल……………….10067
स्वतन्त्र ………………..विकास कोइराला……………1083

चितवन क्षेत्र नं. ५ (जम्मा मतदाता -४५३०० खसेको मत 34778)

राप्रपा……………………. विक्रम पाण्डे……………..10758 विजयी

नेकपा एमाले……………. दानबहादुर तामाङ…………8406

एमाओवादी…………… अमिक शेरचन………………6555
नेपाली काँग्रेस………….. सविता बराल………………4352