Category Archive: पत्रपत्रिकाहरूवाट

प्रमुख जिल्ला अधिकारीलाई स्वागत

आनन्द पोखरेल चितवन, १० असार दियालो परिवार नारायणगढले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई बिहिबार स्वागत गरेको छ । निरन्तर विकास एवम् अधिकारको ज्याति फैलाउँदै आएको आएको दियालोले सामाजिक आर्थिक र राजनीतिक विकासलाई जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएको दियालोले जनाएको छ । दियालो परिवारका कार्यकारी निर्देशक केदारनाथ खनालले कार्य समितिले नीति निर्माण गर्ने …

Continue reading »

चितवनलाई पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान

आनन्द पोखरेल भरतपुर, ९ असार जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनको लागि अभियान सुरु गरेको छ । चितवनलाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नको लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिना मुनीका बालबालिकालाई दिइएको खोपको अनुगमन सुरु गरिएको हो । यसैक्रममा बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनबाट भरतपुर उपमहानगरपालिका वडा नम्बर २६, …

Continue reading »

Older posts «

» Newer posts