Category Archive: स्थानीय समाचारहरू

जिल्ला लिगको उपाधि एनएफसीलाई

नारायणगढ, ६ फागुन रेडबुल जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि नारायणगढ फुटबल क्लब एनएफसीले जितेको छ । बिहीबार क्याम्पाचौरमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम एभरेष्ट क्लब बसेनीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै एनएफसी विजयी भएको हो । एनएफसीका लागि खेलेको दोस्रो हाफको १२ औं मिनेटमा पुकार आलेले गोल गरेका थिए । विजेता टिमले नगद ३० …

Continue reading »

हाजिरीजवाफ प्रतियोगिता हुने

भरतपुर । जिल्लास्तरीय सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । फागुन ८ गते उवासंघ चितवनको सभाहलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिताको मुख्य आयोजकमा पुष्पाञ्जली अस्पताल भरतपुर, क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवन, ट्राफिक प्रहरी कार्यालय भरतपुर, उद्योग वाणिज्य संघ–चितवन र सह आयोजकहरुमा, मधुमेह समाज चितवन, नेपाल हर्ट फाउण्डेसन चितवन शाखा रहेका छन् । यस प्रतियोगितामा चितवन …

Continue reading »

Older posts «

» Newer posts