Category Archive: स्थानीय समाचारहरू

सात महिनामा २६ प्रहरी कारबाहीमा

सञ्चारपत्र संवाददाता भरतपुर, ६ फागुन गैरव्यावसायिक र आचरणविहीन काम गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको सात महिनामा २६ जना प्रहरीलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्तबहादुर कुँवरका अनुसार कारबाहीमा पर्नेहरुमा प्रहरी निरीक्षक एक जना, प्रहरी नायव निरीक्षक दुई जना, प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी हबल्दार सात …

Continue reading »

पाठेघरको क्यान्सर परीक्षण

भरतपुर, ६ फागुन नेपाल अर्बुद रोग निवारण संस्था चितवनको आयोजनामा बिहीबार स्याउलीबजार टोल विकास संस्था भरतपुुर–१० मा महिलाहरुको पाठेघरको क्यान्सरसम्बन्धी परीक्षण कार्यक्रम भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ जना महिलाहरुको परीक्षण गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष तुलसी ज्ञावलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका सभापति दिनेशकुमार चुकेको …

Continue reading »

Older posts «

» Newer posts