Category Archive: स्थानीय समाचारहरू

सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला

भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिएका छन् । अरु समयमा सबै आ–आफ्नो संस्थाको कामकर्तव्यमा व्यस्त भइरहनुपर्ने हुनाले विशेष रुपमा अन्य …

Continue reading »

बचत तथा ऋणबारे प्रशिक्षण

रत्ननगर ०१ चैत सहकारीबाट ऋण लिएर उद्यामी बनेका रत्ननगरका महिलाहरुलाई सोमबार बचत तथा ऋणसम्बन्धी प्रशिक्षण दिइएको छ । १०६ औं नारी दिवसको अवसर पारेर सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा महिलाहरुलाई बचत तथा ऋण र महिला अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ५१ जना उद्यमी महिलाहरुको सहभागिता रहेको …

Continue reading »

Older posts «

» Newer posts