Category Archive: पर्यटन

कन्फेडेरेसन कप फुटबलमा ब्राजिल बिजेता

कन्फेडेरेसन कप फुटबलमा गएराती ब्राजिलले इटलीलाई हराएको छ । साल्भाडोरमा भएको खेलमा घरेलु टोली ब्राजिलले इटलीलाई २ का विरुद्ध ४ गोलले हराउँदै समूह बिजेता बनेको छ । दुवै टोली अन्तिम खेल अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । ब्राजिलका लागि फ्रेडेरिको चाभेसले २ तथा सान्टोस दाँते र नेइमारले एकरएक गोल गरे । इटलीका इम्यान्यूअल र …

Continue reading »

आज भारत र इङ्ल्याण्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र इङ्ल्याण्ड भिड्दैछन् । एड्बास्टेनमा हुने खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । विश्वकप विजेता भारत नम्बर एक टोलीको छाप कायमै राख्न चाहन्छ भने घरेलु टोली इङ्ल्याण्ड एकदिवसीयमा पहिलो प्रमुख उपाधि जित्ने प्रयासमा हुनेछ । भारतका ओपनिङ जोडी शिखर धवन र रोहित शर्मा उत्कृष्ट फर्ममा छन् …

Continue reading »

Older posts «

» Newer posts