Category Archive: पर्यटन

पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना

पर्यटन प्रवद्र्धनका लागि सरकारले नयाँ योजनाबारे अध्ययन थालेको छ । पर्यटकीय स्थलमा पर्यटकको पहुँच बढाउन हवाई यातायातलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । स्थलमार्गको समस्याले पर्यटक गन्तव्यसम्म पुग्न नसकेको पाइएपछि सरकारले हवाई सेवालाई प्राथमिकतामा राखेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाले आन्तरिक पर्यटकका लागि साना विमान र बाह्य पर्यटकका लागि …

Continue reading »

आज अन्तर्राष्ट्रिय ओलम्पिक दिव

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आधुनिक ओलम्पिकको शुरुवात भएको दिनको सम्झनामा हरेक वर्ष जुन २३ तारिखमा विभिन्न कार्यक्रम गरी ओलम्पिक दिवस मनाउने गरिन्छ । प्राचिन ओलम्पिक खेलको पुनरुत्थान स्वरुप प्रतिस्पर्धात्मक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले सन् १८९४ जुन २३ तारिखमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापना भएको थियो । नेपाल ओलम्पिक कमिटिबीचको विवाद टुंगोमा …

Continue reading »

Older posts «

» Newer posts