«

»

Krishi ra Prabidhi 10 Jestha 2071_Epi 15

पहिले चरणमा कृषि र प्रविधी सम्बन्धी गतिवीधी र सफलताको कथा अर्न्तगत गौतमश्री अर्गानिक एण्ड काउ फार्मका जानकारी गराउने छौ। त्यसैगरी दोश्रो चरणमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क अर्न्तगत सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा खुमलटार ललितपुरको प्राविधिक सहयोगमा प्रविधि सम्बन्धी जानकारी गराउनेक्रममा आज हामी माछा पालन सम्बन्धी विभिन्न विज्ञहरुको भनाई समेटिएको रिपोर्ट प्रस्तुत गर्दछौ ।

Nepal Agricultural Research Council
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) संचार, प्रकाशन तथा अभिलेख महाशाखा खुमलटार, ललितपुर
A Creative group movie makers presents Krishi ra prabidhi which comes every Saturday@09:30 a.m.