२०५२ सालमा माओबादीले ‘जनयुद्ध’ को नाममा सशस्त्र विद्रोह रोल्पाबाट शुरू गरेको थियो । एक दशक लामो माओबादी विद्रोह र त्यसले बनाएको सेना नेपाली सेनामा समायोजनपछि त्यो एउटा अध्याय समाप्त भएको छ । माओबादीसँगै अरू दलहरूले ६२/६३ सालमा गरेको १९ दिनको आन्दोलनपछि बनेको संविधानसभा पनि संविधान नै नलेखी सकिएको छ । परिवर्तनको अपेक्षा राख्ने आमनेपालीजस्तै रोल्पाबासी यतिखेर के सोच्दैछन् त? रोल्पा सदरमुकाम लिवाङमा तयार गरिएको यो साझा सवालमा एकीकृत माओबादी नेता झक्कु सुवेदी, नेकपा एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता रमेश लेखक हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 239: People from Rolpa
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- Kati Adhyaro Paro Jiban Mero – By Anju Panta 9 views
- Samaya Exclusive Promo First Look New Nepali Movie 8 views
- Aadha Aakash with Rupa Baniya Chettri 8 views
- Kilo Tango Mike, 12 march 2013 Part 1 6 views
- New Song – Dharane Keta – by Prakash Poudel 5 views
- हो र हैन होला – Ho Ra Hain Hola – by Ramji Khad & Bishnu Majhi – Latest Nepali Lok Dohori Geet 4 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 3 views
- DCnepal.com – Health Station, March 16, 2013 2 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 2 views
- सरकारी कागज किर्ते गरेको अभियोगमा नारायणगढबाट दश जना पक्राउ 2 views