«

»

Episode 192: Budget

विभिन्न शंका र अवरोधका बीच यो बर्षको बजेट बेलैमा आएको छ । सरकारी कर्मचारीको तलब बढेकाले महंगीले आकाश छुने धेरैले प्रतिक्रिया दिएका छन् । ‘एक परिवार एक रोजगार’, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’, ‘गाउँलाइ माया गरौं, आवश्यक सेवा सुविधा गाउँमै पुर्याऔं’ जस्ता नारासहित आएको यो बर्षको बजेटले के जनताको मुहार फेर्न सक्छ त? खासमा यो बजेटले कसलाई फाइदा गर्छ त? आजको साझा सवाल अर्थमन्त्री भरतमोहन अधिकारीसँग…