धेरै नेपालीहरु बुझे पनि नबुझे पनि बजेट भनेपछि कान ठाडो पार्छन् । सरकारी कर्मचारीका लागि तलब बढ्ने आश, उद्योगी/ब्यापारीका लागि करको दर घटबढमा रुचि हुनु स्वभाविकै हो । तर साधारण गाउँमा बस्ने नागरिक कसरी जोडिन्छन त राष्ट्रिय बजेटसँग? लोकतन्त्र आएपछि एउटै बजेट सजिलैसँग आउन पाएको छैन । त्यो नियति यस बर्ष पनि दोहोरियो । बेलामा पुरा बजेट नआउँदा त्यसको असर कस्तो हुन्छ? नेताहरु बजेटलाई पनि किन राजनीतिसँग सौदावाजी गर्छन? बजेट आउँदा के हुन्छ? नआउँदा के हुन्छ? साझा सवालमा छलफल गर्न हामीसँग हुनुहुन्छ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र एमालेका दुई अर्थमन्त्रि भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेको बजेट निर्माणका सल्लाहकार केशव आचार्य र व्यापारीहरुको संस्था नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 244: Pre-Budget Discussion
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- छ एकान छ – Chha Ekan Chha – New Nepali Movie Song (Comedy movie of the year) 5 views
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 4 views
- DCnepal.com – INLS DC Chapter New Committee 3 views
- मानवीय कारण जल प्रदूषण बढ्दो 3 views
- पुर्णिमा को चन्द्रमालाई – Purnima Ko Chandramalai – by Lokesh Gurung 2 views
- Dcnepal.com Jaya Prasad Gupta 2 views
- Pharak Bhishwo, 28 April 2013 Part 2 2 views
- त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी जारी 2 views
- प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने 2 views
- घरेलु सामाग्री उद्योग निर्माण कक्ष स्थापना 2 views