जापानमा गएको सुनामीको एकबर्षपछि जापानीहरू अहिले के कस्तो महसुस गर्दैछन्? गएको बर्षको सुनामी देख्दा वा भोग्दाको उनीहरूको अनुभव कस्तो रह्यो त? जापानको यो प्राकृतिक प्रकोपबाट नेपालीहरूले के सिक्नुपर्ला त? गएको बैशाख महिनामा जापानमा रहदाँ साझा सवाल टोलीले जापानको सेन्डाइमा रहेका जापानी र नेपालीसँग उनीहरूको अनुभव सुन्न पाएको थियो । धेरै भाग जापान र केही भाग नेपालमा तयार गरिएको साझा सवालको यो २४० अंकमा हामी प्रकोप पूर्वतयारी र जोखिमका बारेमा केन्द्रीत छ ।
Sajha Sawal on Disaster Management from Nepal & Japan

