«

»

Sajha Sawal Episode 271: Earthquake Safety

विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले

जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर

स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने

बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम

न्यूनीकरणबारे पाटन दरबार स्क्वायरमा तयार

गरिएको यो साझा सवालको बहसमा गृह

मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प

प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित

हुनुहुन्छ ।