एमाले निर्वाचनको पछिल्लो मत परिणाम

vloy54yjg7ij5jxvavth

 

 

 

 

 

अध्यक्ष केपी ओली (विजयी) १०४७ १००३ माधवकुमार नेपाल
उपाध्यक्ष बामदेव गौतम (विजयी) ११२४ १०६२ युवराज ज्ञवाली (विजयी)
उपाध्यक्ष विद्या भण्डारी((विजयी))
११०० १०४७ अष्टलक्ष्मी शाक्य(विजयी)
उपाध्यक्ष प्रदिप नेपाल १००८ ११४३ भीमबहादुर रावल(विजयी)
उपाध्यक्ष किरण गुरुङ ९९५ १०३१ राजेन्द्रप्रसाद पाण्डे
उपाध्यक्ष धर्मनाथ साह ९२३ ९९८ लालबाबु पण्डित
महासचिव ईश्वर पोखरेल(विजयी) १०३६ १०३० सुरेन्द्र पाण्डे
उप-महासचिव विष्णु पौडेल(विजयी) १०८३ ९६९ रघुजी पन्त
उप-महासचिव शंकर पोखरेल १०३७ १०९७ घनश्याम भूषाल(विजयी)
सचिव प्रदीप ज्ञवाली(विजयी) ११५५ ९९७ बेदुराम भूषाल
सचिव पृथ्वीसुब्बा गुरुङ(विजयी) १०२९ १०३५ भीमप्रसाद आचार्य(विजयी)
सचिव रघुवीर महासेठ ९२८ १२७० गोकर्णराज विष्ट(विजयी)
सचिव केशबलाल श्रेष्ठ ९२२ १०१५ पर्शुराम मेघि गुरुङ
सचिव विष्णु रिमाल ९९७ १०८५ योगेश भट्टराई(विजयी)

 

बाँदरमुढेले बगाउँदा एक महिलाको ज्यान गयो

– सभासद सहितको टोली हेलिकप्टरमा घुमेर फर्कियो
– बाढी पीडितले राहत पाउन सकेनन्
आनन्द पोखरेल
भरतपुर, २९ असार
माडीको बाँदरमुढे खोलामा आएको बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ । बघौडा–८, ब्रह्मपुरीकी ५० वर्षीया पार्वती विश्वकर्माको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

 

उड्नुअघिको पोज : सभासद बिक्रम पाण्डेसहितको टोली आइतबार हेलिकप्टरबाट माडीको बाढी प्रभावित क्षेत्रमा जानुअघि बिमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्य : नारायणी अनलाइन

उड्नुअघिको पोज : सभासद बिक्रम पाण्डेसहितको टोली आइतबार हेलिकप्टरबाट माडीको बाढी प्रभावित क्षेत्रमा जानुअघि बिमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्य : नारायणी अनलाइन

माडी क्षेत्रमा शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण बघौडा गाविसमा शनिबार पनि बाँदरमुढेको बाढी पसेको थियो । पानी पर्न रोकिएपछि शनिबार बाढी रोकिए पनि आइतबार बिहान पुनः वर्षा भएपछि उक्त क्षेत्रमा फेरी बाढी आएको थियो । बाँदरमुढे खोलामा आएको बाढीले खोला किनारको धान खेती र घरहरुमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बाढीबाट बघौडा गाविसको वडा नम्बर २ र ९ को दुई सय घरधुरी प्रभावित भएको बताए । ३० जनाको खेतमा लगाएको धानबालीमा बाढीले क्षति पु¥याएको समेत कोइरालाले जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts