अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । एकल महिलाको मानवअधिकारको सम्मान र सुरक्षा गरौं भन्ने नाराका साथ एकल महिला समूहलगायत एकल महिलाको क्षेत्रमा क्रियाशिल संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले श्रीमान् गुमाउँदैमा कुनै पनि महिलाको अधिकार गुम्न नहुने भन्दै …
Category Archive: राष्ट्रीय समाचारहरू
आज चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक
आज पूर्णिमाको रात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । खगोलीय भाषामा सूपर मून भनिने यस्तो अवस्थामा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने भएकाले ठूलो र चम्किलो देखिनेछ । खुला आँखाले हेर्दा भने खासै फरक नदेखिने खगोलविद्हरुले बताएका छन् । चन्द्रमा पृथ्वीको नजिक आउँदा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिनेछ । पृथ्वीलाई चन्द्रमाले …
