कृष्णप्रसाद अधिकारी हत्या प्रकरण सञ्चारपत्र दैनिक भरतपुर, २३ भदौ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथि अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आइतवार १० दिनको म्याद दिएको छ । न्यायाधीश विनोदमोहन आचार्यले अधिकारीको मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै १० दिन म्याद दिएका हुन् । अदालतबाट म्याद थप गरि हत्या आरोपी रामप्रसादमाथि अनुसन्धान …
Category Archive: राष्ट्रीय समाचारहरू
मुखमा कालोपट्टि बाँधेर अदालतमा धर्ना
चितवन, २३ भदौ । सर्वोच्च अदालतले सुनुवाइको मौका नै नदिई गम्भीर प्रकृतिका १७ वटा रिट निवेदन खारेजी गरेको सरकारले दुई कानुन व्यवसायीको ल फर्ममा छापा मारेको विरोधमा कानुन व्यवसायीले आइतवार देशभरका अदालतमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च अदालत लगायतका मातहतका अदालतमा एकसाथ बिहान ११ देखि १२ बजेसम्म मुखमा कालोपट्टी बाँधी …


