Category Archive: स्थानीय समाचारहरू

नविका चिल्डे«न पार्क सञ्चालनमा

सञ्चारपत्र सम्वाददाता नारायणढ, ५ साउन बालबालिकाहरुलाई कर तथा डरबाट गरिँदै आएको शिक्षाको अन्त्य गर्दै हाँस्दै खेल्दै सिक्ने परिपाटीको विकास गर्ने उद्देश्यले नारायणगढमा सोमबारदेखि नविका चिल्डे«न पार्क सञ्चालनमा ल्याईएको छ । नारायणगढको चमेली बिग बजारमा रहेको उक्त पार्कमा बालबालिकाको शारिरीक, मानसिक तथा स्वास्थ्यको दृष्टीले उपयुक्त वातावरणमा बिभिन्न किसिमका मनोरञ्जनात्मक खेलहरु खेल्ने व्यवस्था गरिएको छ । बल …

Continue reading »

कम्प्युटर र प्रोजेक्टर प्रदान

गैडाकोट, ५ साउन । नवलपरासीको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले चितवनका विभिन्न विद्यालय र सामाजिक संस्थाहरुलाई सोमबार एक कार्यक्रम गरि दुई थान कम्युटर, एक थान प्रिन्टर र दुई थान प्रोजेक्टर प्रदान गरेको छ । कलेजका प्राचार्य इन्जिनियर हरि भण्डारीका अनुसार कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले दिवाकर स्मृति विद्यालय माडी र माडी माविलाई कम्प्युटर प्रदान गरेको हो …

Continue reading »

Older posts «

» Newer posts