त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी जारी

bepattaचितवन, असार ३ 
शनिवार अपरान्ह त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका ५ जना किशोर किशोरीको अवस्था अझैपनि अज्ञात छ । सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी निरीÔक पुरुÈोत्तम भण्डारीको नेतृत्वमा १० जनाको गोताखोर टोलीले नदीमा बेपत्ता हरुको खोजी सुरु गरेको हो । पानी परेकाले खोजीमा कठिनाई भएको केन्द्रका डीएसपी दीपेन्द्र गिरीले जानकारी दिए । चितवनको दारेचोक गाविस ३ स्थित कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए । Read the rest of this entry »

तीन स्वास्नीलाई शोषण गरेपछि फेसबुकमा डीएसपी

DSP-Prakash-Dahal-Prachandaतीन वटा बिहे गरेका प्रचण्ड पुत्र प्रकाशको बारेमा प्रकाशित समाचारप्रति प्रतिक्रिया दिँदै उनले फेसबुकमा लेखेका छ, ‘अब मलाई राष्ट्रसेवा गर्न दिनुस्,।’ त्यसको केही दिनपछि नै उनले अर्को बितण्डा मच्चाएका छन्। नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) को पोशाकमा आफूलाई प्रस्तुत गरे। डिएसपीको पोशाक लगाएर उनले पोज पोजमा फोटो खिचाएका छन्।
अनुमतिबिना त्यसरी प्रहरीको पोशाक प्रयोग गर्न पाइँदैन। तर, प्रकाशले भने डिएसपीको पोशाकमा पोज पोजको फोटो खिचेर प्रहरी संगठनकै बेइज्जत गर्ने काम गरेका छन्। प्रकाशले त्यसरी पोशाकको अपमान गरेकोमा प्रहरी अधिकारी नै आक्रोशित भएका छन्।  ‘डिएसपीको पोशाक त्यति सस्तो छैन,’ एक प्रहरी अधिकारी भन्छन्, ‘प्रचण्डको छोरो हुँदैमा  मनपरी गर्न पाइँदैन।’
‘नयाँ पारस’ का नाममा बदनाम हुँदै गएका प्रकाश पछिल्लो समयमा बिना मगरलाई भगाएर चर्चामा आएका थिए। एक अखिल नेताकी श्रीमती बिनालाई भगाएर केही समय भारत बसेपछि हाल उनी प्रचण्डको लाजिम्पाट दरबारमै फर्किसकेका छन्। Read the rest of this entry »

Older posts «

» Newer posts