सात वर्ष अगाडि नै बनिसक्नुपर्ने उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदीमाथिको पुल निर्माण सम्पन्न हुन त परको कुरा, चैतमा आएको सामान्य हुरीले भत्काइदियो । सडक चौडा बनाएर पिच गरेको तीन महिना पनि नहुँदै ढल वा खानेपानीका लागि भन्दै सडक खन्ने काम शुरु हुन्छ । किन भौतिक संरचनाहरु बेलामा बन्दैनन्, बनेका पनि कमजोर हुन्छन् र निर्माण गर्ने निकायहरुबीच समन्वय हुँदैन? आज हामी विकासको पुर्वाधार भनिने भौतिक निर्माणबारे बहस गर्दैछौं । यो बहसमा हामीसँग नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 339: Delay in Infrastructure Development
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने 3 views
- Rukana Yo Raat – Sexy Official Video – Nepali Movie Natija 2 views
- Ko bhanda ko kam Sunsari02_Tarahara 16/07/2070 2 views
- WWW.DCNEPAL.COM ACTOR ABHINASH GURUNG 2 views
- Khoj Khabar, 05 March 2013 Part 2 2 views
- Deurali Bhakaula by Suresh and Babita Manandhar 2 views
- शिशु जन्माएर फालिन् आमाले 1 view
- Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers 1 view
- Khabar bhitrako khabar, 15 march 2013 part 2 1 view
- DCnepal.com – Himalaya Countdown, March 16, 2013 1 view