६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा आउने वाधा अड्चन र विवादका बारेमा बहस गर्दैछौं । यो बहसमा नेपाल विद्यत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय र विद्युत प्राधिकरण सञ्चालक समितिका पूर्व सदस्य मोहनराज पन्त हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- Birthday Celebration 4 views
- DCnepal.com – Call Kantipur, 8 April 2013 4 views
- DCnepal com Gulmi Samparka Samiti South Korea Sahayog, July 07, 2013 3 views
- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय पारिषद प्रेस विज्ञप्ती । 3 views
- बचत तथा ऋणबारे प्रशिक्षण 3 views
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 3 views
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 3 views
- खनालको स्मृतिमा पुस्तक लोकार्पण 3 views
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ । 3 views
- भूकम्पबाट पूर्ण प्रभावितलाई चितवनमा सहयोग 2 views