नेपाल सितोरियो करांते संघ केन्द्रिय कार्यालयको आयोजनामा चितवनका ३ जना खेलाडीलाई सम्मान गरिएको छ । लुम्बिनीमा भएको ३९ आँै राष्ट्रिय सितोरियो कराँते प्रतियोगिता २०१३ का काश्य पदक विजेता चितवनका ३ जना खेलाडीलाई संघले एक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुमा खेलाडीहरु ५० किलो तौल समुहमा उमा श्रेष्ठ , ६१ किलो तौल समुहमा मोनिका गुरुङ र ७५ किलो तौल समुहमा कृष्ण चौधरी रहेका छन । मध्यमाञ्चल क्षेत्रीय करांते प्रमुख गगन लामा प्रमुख अतिथी रहनु भएको सो सम्मान कार्यक्रमको सभापति संघका चितवन शाखा अध्यक्ष कपिल पाण्डे रहनु भएको थियो । कार्यक्रममा संघका सचिव चित्र बहादुर रानामगर , चितवन जिल्ला खेलकुद विकास समिति अध्यक्ष उत्तम गुरुङ , सहायक प्रशिक्षक टार्जन श्रेष्ठ लगायतले सम्मानित खेलाडीहरुलाई बधाइ दिएका थिए । लुम्बिनीमा प्रतियोगिता यही चैतको पहिलो साता संचालन भएको थियो ।
Find us on Facebook
Advertise with us !!!
« चितवनमा बस पल्टियो , ६ घाइते ।
गणतन्त्र र राजतन्त्र कहीं एकैसाथ अघि बढ्न सक्छ ? :अध्यक्ष सूर्यबहादुर थापा »
चितवनका ३ जना खेलाडीलाई सम्मान गरियो ।
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- Prime story_Nepal Roadway_20 Bhadra 2070 (05 Sept 2013) 3 views
- Yakshya Prashna with Dev Gurung 3 views
- पुलिसलाई पनि ‘बेकुफ’ बनायो क्यान्सर प्रशासनले 3 views
- Mohi Mitho – by Sanu Waiba 2 views
- शान्तिका लागि मार्चपास ः बादल 2 views
- Excuse me White House B Fiesta 2 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 2 views
- Dcnepal com Jogindar Balo Pranamji, Feb 09, 2013 2 views
- Phoola Jhai – Renuka Thapa New Nepali Pop Song 2015 1 view
- DCnepal.com – Adha Aakas, April 23, 2013. 1 view