Category Archive: राष्ट्रीय समाचारहरू

संविधान निर्माणमा दलहरूबीच सहमति, के के भए विगतमा

 (रमेश लम्साल)  काठमाडौँ, २५ जेठ । प्रमुख राजनीतिक दलको लामो समयदेखिको रस्साकस्सी र विवादका बीच सोह्रबुँदे सहमतिमा हस्ताक्षर भएपछि संविधान लेखनका देखिएको अन्योल अन्त्य भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज राति अबेर प्रमुख राजनीतिक दलले संविधानका प्रमुख विवादित विषयमध्ये राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीमा सहमति जुटाएका हुन् । गत वैशाख …

Continue reading »

क्षेत्रपुरको सडक चौडा बनाइदै

सञ्चारपत्र सम्वाददाता नारायणगढ, २५ जेठ भरतपुर उपमहानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा रहेको भित्री सडक विस्तार गर्ने काम सुरु भएको छ । क्षेत्रपुरको मिल्स एरियामा रहेको नमस्ते चोकदेखि रामेश्वर चोकसम्म नौ सय मिटर लम्बाइको सडक चौडा बनाउन सोमबारदेखि काम सुरु गरिएको हो । सडक चौडा बनाउनको लागि स्थानीयको सहकार्यमा उपमहागरपालिकाले सडक मापदण्ड विपरित रहेका घरका पर्खालहरु …

Continue reading »

Older posts «

» Newer posts