Category Archive: राष्ट्रीय समाचारहरू

संविधान मस्यौदा २०७२ माथिको चिरफार

रमाकान्त सापकोटा झण्डै एक दशकको प्रतिक्षापछि संविधानको मस्यौदा सार्वजनिक भएको छ । अनलाइनमा उपलब्ध हुनासाथ डाउनलोड गरी प्रिन्ट आउट समेत गरेर पढ्न थालेँ । एउटा शिक्षाकर्मी हुनुको नाताले त्यही मनोविज्ञान र त्यही अभ्यासको आधारमा रातो मसीले चिन्ह लगाउँदै अध्ययन गरेँ । संविधानको मस्यौदा उपर भएका छलफलहरु, पत्रिकाहरुमा आएका लेखहरु समेतका प्रतिक्रियाहरुमा पनि ध्यान गयो । संविधानका प्रावधानहरु कति स्वीकार्य …

Continue reading »

प्रेसमैत्री संविधान बनाउन पत्रकारहरुको माग

सञ्चारपत्र सम्वाददाता भरतपुर, २७ असार नेपाल पत्रकार महासंघले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो टिप्पणी तथा सुझाव संविधानसभामा पठाएको छ । महासंघको देशव्यापी कार्यक्रम अन्तर्गत आइतबार चितवन शाखाले पनि प्रमुख जिल्ला अधिकारीमार्फत संविधानसभामा सो सुझाव पठाएको हो । संविधानको मस्यौदामा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थासँग सम्बन्धित विषयका टिप्पणी र सुझावहरू संविधानसभामा पठाइएको महासंघका …

Continue reading »

Older posts «

» Newer posts