Category Archive: राष्ट्रीय समाचारहरू

चितवनमा उम्मेदवारको टुंगो लाग्यो

कांग्रेस सभापति सुशिल कोइराला क्षेत्र नं.४ बाट चुनाव लड्ने चितवन आगामी संविधान सभा निर्वाचनका लागि चितवन जिल्लामा ठूला पार्टीहरुले उम्मेदवारको टुंगो लगाएका छन् । चितवनमा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा एमाओवादी, एमाले र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको सम्बन्धित पार्टी निकट श्रोतले जानकारी दिएको छ ।  एमाओवादीबाट चितवन क्षेत्र नं.१ मा प्रेम रिमाल, क्षेत्र नं. २ मा रमेश …

Continue reading »

विशेष सुरक्षा योजनाको महिना दिन सकियो

चितवनमा घट्यो आपराधिक क्रियाकलाप  आनन्द पोखरेल भरतपुर, १२ असोज चिनवनमा विशेष सुरक्षा योजना लागू भएपछि आपराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कले विशेष सुरक्षा योजना लागु भएको एक महिनाको अवधिमा आपराधिक घटना कम भएको देखाएको हो । प्रहरीमा गएको साउन महिनादेखि भदौ ७ गतेसम्म ५८ वटा मुद्दा दर्ता भएका थिए । …

Continue reading »

Older posts «

» Newer posts