‘काँग्रेसको टिकटमा पैसाको चलखेल भयो’ सुवास पण्डित भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरालाकै विरुद्ध चितवनमा ‘बागी’ उम्मेदवारी परेको छ । कोइरालाका विरुद्ध चितवनकै पूर्व सभापति बिकास कोइरालाले ‘बागी’ उम्मेदवारी दर्ता गरेका हुन् । उनले चितवनको क्षेत्र नं. ३ र ४ बाट स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको …
Category Archive: राष्ट्रीय समाचारहरू
एमाले चितवनको विवाद टुंगियो
चितवन । चितवन क्षेत्र नं. १ मा एमालेको ‘बागी’ उम्मेदवार बन्न लागेका जागृतप्रसाद भेटवालले उम्मेदवारी नदिने भएका छन् । भेटवालले उम्मेदवारी नदिने भएपछि एमाले चितवनको विवाद पनि टुंगिएको छ । यसअघि एमाले स्थायी कमिटीले सुरेन्द्र पाण्डेलाई उम्मेदवार चयन गरेपछि भेटवालले यसको विरुद्ध ‘बागी’ उम्मेदवारको घोषणा गरेका थिए । उनको ‘बागी’ उम्मेदवारीलाई एमाले नेता विजय सुवेदी …
