Category Archive: स्थानीय समाचारहरू

नुवाकोटको ओखरपौवा ल्याडफिल्ड साइटबारेमा छलफल

नुवाकोटको ओखरपौवा ल्याडफिल्ड साइट आसपासका बासिन्दाहरुले मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटघाट गर्दैछन् । विहान ११ बजेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा हुने भेटघाटमा नुवाकोटको ओखरपौवा र धादिङको छत्रेदेउरालीका स्थानीयबासिन्दाको समस्याको बारेमा छलफल हुने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो । केही समयअघि ओखरपौवा डम्पिङ साइटको आसपासमा झाडापखला फैलिँदा करिब २ सय स्थानीयबासिन्दा बिरामी …

Continue reading »

करिब डेढ करोड ठगी गर्ने उमा रिमाल पक्राउ

धेरै ब्याज दिने प्रलोभनमा पारी करिब डेढ करोड रुपैया ठगी गरी फरार रहेको अभियोग लागेकी चितवनको उमा रिमाललाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।श्रीमान चिरीञ्जीबि सहित उमा रिमाललाई आफुहरुको आग्रहमा जिल्ला प्रहरी कार्यालय कैलालीले आज

Continue reading »

Older posts «

» Newer posts