सञ्चारपत्र सम्वाददाता नारायणगढ, १७ जेठ मिलन रोड टोल विकास संस्था नारायणगढले प्रधानमन्त्री राहत कोषमा भूकम्प पीडितहरुका लागि सहयोग रकम पठाएको छ । टोल विकास संस्थाले भूकम्प पीडितहरुका लागि सङ्कलन गरेको रकम आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत कोषमा पठाएको हो । सङ्कलित रकम ५२ हजार पाँच सय चालिस रुपैयाँ प्रमुख जिल्ला अधिकारी मान बहादुर विकेलाई हस्तान्तरण …
Category Archive: स्थानीय समाचारहरू
गणतन्त्र दिवसमा स्वास्थ्य शिविर
सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ आठौँ गणतन्त्र दिवसको अवसरमा कुमारी बैंक लि. नारायणगढ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भरतपुर, मेडिकल ईन्टरप्रडेफेज नारायणगढको सहयोगमा भरतपुर–१४, फूलबारीमा रहेको नमूना कल्याणकारी आश्रममा शुक्रबार निशुल्क स्वास्थ्य शिविर सञ्चाल गरिएको हो । सो अवसरमा ३ सय २० जनाको स्वास्थ्य परीक्षण …
