चौध सय कांग्रेस नेता त्रिवेणीमा

बाह्रौँ महाधिवेशनपछि कांग्रेस महासमितिको पहिलो बैठक सोमबारदेखि सुरु हुँदै छ । बैठकको तयारीका क्रममा परासी र त्रिवेणी स्वागत गेट ब्यानर, झन्डा, प्रचार, पम्प्लेटले सिंगारिएको छ ।
महासमिति बैठकको उद्घाटन सोमबार परासीमा हुँदै छ भने त्रिवेणीस्थित स्वामी कमलनयनाचार्यको आश्रमस्थलमा बन्दसत्र गरिने भएको छ । Read the rest of this entry »

९३ दिनदेखि बास्तोला अचेत काग्रेस वेखवर ।

कांग्रेस नेता चक्र बास्तोला मस्तिष्कघातका कारण ९३ दिनदेखि अचेत छन् । पछिल्लो समय उनलाई मधुरो संगीत सुनाएर जगाउने प्रयास भइरहेको छ ।
बास्तोलाको होस खुल्ने सम्भावनाबारे उपचारमा संलग्न चिकित्सकहरू नै केही भन्न सक्दैनन् । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ९० दिनको उपचारपछि चिकित्सककै सल्लाहमा उनलाई परिवारले शुक्रबार स्वदेश फर्काएका थिए । मेदान्त अस्पतालले जटिल उपचार भइसकेको र अब ‘नर्सिङ केयर’ मात्रै गरे पुग्ने बताएपछि परिवारले नेपाल फर्काएका हुन् । Read the rest of this entry »

Older posts «

» Newer posts