अन्तरिम संविधान, कानून र अदालती फैसलाअनुसार नेपालमा कसैले पनि बँधुवा मजदूर राख्न पाउँदैनन् । तर, पूर्वको हरूवा चरूवा हुन् वा पश्चिमका कमैवा वा हलिया, पर्याप्त पूर्व तयारी र विकल्पविना मुक्त घोषणा गरिएका यी पूर्व बँधुवा मजदूरहरूको अवस्था अहिले कस्तो छ त? के देशमा अझै पनि बँधुवा मजदूरहरू छन्? मुक्त कमैया, हलिया, हरूवा र चरूवाको अहिलेको अवस्थाको बारेमा धनगढी नगरपालिकाको मनेहरास्थित मुक्त कमैया शिविरमा रेकर्ड गरिएको यो साझा सवालमा हामीसँग भूमिसुधार तथा व्यवस्था मन्त्रालय, बसोबास व्यवस्थापन शाखाका प्रमुख लक्ष्मणकुमार हमाल र भूमि अधिकारकर्मी जगत देउजा हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
« Laijau Ki Tanera – By Khuman Adhikari
Maya Launa Milchha Ra – New Nepali Song 2014 – by Sirish devkota »
Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- khoj Khabar, 23 April 2013 part 1 5 views
- Samaya Sandharva with Santu Tamang (Makeup Artist) 5 views
- khoj Khabar, 23 April 2013 part 2 4 views
- Krishi ra Prabidhi 31 Jestha 2071_Epi 18 4 views
- DCnepal.com – Aama, March 17, 2013 3 views
- Prime story-Child gave birth_01 June 2013 (18 Jestha 2070) 3 views
- DCnepal.com – De Ranwary, April 23, 2013 2 views
- DCnepal com Gulmi Samparka Samiti South Korea Sahayog, July 07, 2013 2 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 2 views
- Sarar Lamjung Bazarma – सरर लम्जुंग बजारमा – New Teej Song 2014 2 views