सार्वजनिक खपतका लागि बोलिने नेताका बोली सुन्दा लाग्छ चुनाव मंसीर ४ मै हुन्छ । तोकिएको समय अर्थात् मंसीर ४ गते संविधानसभाको अर्को निर्वाचन गर्ने हो भने त्यसका लागि अव ३ महिनाको समय पनि बाँकी छैन । चुनाव होला वा नहोला भनी राजधानीमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबीच रस्साकस्सी चलिरहदाँ मतदाता भने नेताबाट के जान्न चाहन्छन् त? चुनावका बारेमा मतदाताको धारणा के छ? दोलखा सदरमुकाम चरिकोटमा रेकर्ड भएको यो साझा सवालमा एकिकृत नेकपा (माओवादी) का नेता देवी खड्का, नेकपा (एमाले) का नेता पशुपति चौलागाईं र नेपाली काँग्रेसका नेता ताराबहादुर कोइराला हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
« DCnepal com Political Get Togehter, August 25, 2013
Teej Song 2014 – Teejai Ma Laune Tilhari Mala – by Sangita Thapa »
Sajha Sawal Episode 302: What Voters Want to Know?
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- DCnepal.com – Call Kantipur, 8 April 2013 4 views
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 4 views
- खनालको स्मृतिमा पुस्तक लोकार्पण 4 views
- भूकम्पबाट पूर्ण प्रभावितलाई चितवनमा सहयोग 3 views
- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय पारिषद प्रेस विज्ञप्ती । 3 views
- मानवीय कारण जल प्रदूषण बढ्दो 3 views
- बचत तथा ऋणबारे प्रशिक्षण 3 views
- अर्गानिक करेसाबारी तालिम 3 views
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 3 views
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ । 3 views