विद्यालय शिक्षामा ‘फलामे ढोका’ भनिने एसएलसी परीक्षा यो साता सुरु हुँदैछ। पाँच लाखभन्दा बढि विद्यार्थी यो परीक्षामा सामेल हुँदैछन् । बर्सेनी परिक्षार्थीको संख्या बढेसँगै उत्तीर्ण हुनेको संख्या पनि बढ्छ । तर संख्या परीक्षामा बिद्यार्थीको संख्या बढेजस्तो विद्यालय शिक्षाको गुणस्तर चैं बढेको छ त? विद्यालय शिक्षाको गुणस्तरका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छः शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला र नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशी ।
Find us on Facebook
Advertise with us !!!
Episode 227: School Education
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- एमालेको केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने 3 views
- Harke Haldar, 21 April 2013 part 1 3 views
- Samaya Sandharva with Bharat Mohan Adhikari 3 views
- Rajatpat, 12 June 2013 Part 2 2 views
- Music Cafe-05 June 2013(22 Jestha 2070) 2 views
- पत्रकार पोखरेलमाथि लेख्दै नलेखेको समाचारलाई लिएर धम्की 2 views
- सम्पादकीय ः बडा दशैंको शुभकामना ! 2 views
- डाक्टर बिजय पौडेलको नौटङ्की ! 2 views
- Ajako Rashiphal, 19 July 2013 1 view
- DCnepal.com – Cinema Sansar, March 17, 2013 1 view