देशको जनसंख्या हेर्ने हो भने आधा भन्दा बढी युवा छन् । वर्षेनी ३ लाख भन्दा धेरै युवाहरु श्रम बजारमा आउँछन् तर नेपालको श्रम बजारले बार्षिक ३० हजारलाई पनि रोजगारी दिन सक्दैन । अर्धदक्ष वा अदक्ष कामदार उत्पादन र तिनको विदेश निर्यात, नेपालको सम्भवतः सबभन्दा ठुलो उद्योग हो । जनशक्ति निर्यात गर्ने उद्योगको सट्टा युवाहरुलाई देशभित्रै काम गर्ने अवसर दिन सम्भव छ त? दैनिक १५ सयको हाराहारीमा कामका लागि विदेशिने युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न के ले तगारो हालेको होला? धुलिखेलमा रेकर्ड गरिएको साझा सवालको २३० औं भागमा यो विषयमा बहस गर्न हामीसँग युवा तथा खेलकुद राज्यमन्त्री गोपि अछामी, नेपाली कांग्रेसका युवा नेता गगन थापा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक बिनोद कुमार गुरागाईं हुनुहुन्छ ।
Find us on Facebook
Advertise with us !!!
Episode 230: Youth, Employment and Opportunities
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- khoj Khabar, 23 April 2013 part 1 4 views
- Samaya Sandharva with Santu Tamang (Makeup Artist) 4 views
- Krishi ra Prabidhi 31 Jestha 2071_Epi 18 3 views
- Rukana Yo Raat – Sexy Official Video – Nepali Movie Natija 2 views
- DCnepal.com – De Ranwary, April 23, 2013 2 views
- khoj Khabar, 23 April 2013 part 2 2 views
- DCnepal.com – Aama, March 17, 2013 2 views
- Prime story-Child gave birth_01 June 2013 (18 Jestha 2070) 2 views
- DCnepal com Gulmi Samparka Samiti South Korea Sahayog, July 07, 2013 2 views
- DCnepal com Rajan K C, Nov 21, 2013 2 views