आज हामी नियमित बहस भन्दा अलिक फरक ढंगको साझा सवाल प्रस्तुत गर्दैछौं। साझा सवाल रेकर्डिङका लागि बेलाबेलामा हामी नेता, सरकारी कर्मचारी, विश्लेषकहरुसँगै देशको विभिन्न भागका नागरिकसम्म पुग्छौं । त्यो बेलाका नियमित बहस त तपाइहरुले सुन्दै हेर्दै आउनुभएको छ । तर विभिन्न ठाउँमा जाँदा हामीले त्यहाँ र त्यस वरपर कृषि क्षेत्रमामा उद्यम गरिरहेका नेपालीहरुलाई भेटेका छौं । तिनीहरुको संघर्ष, पौरख र चुनौतिका कथा यसपटकको साझा सवालमा । यो साता साझा सवालमा हामी धादिङ धार्केका बाख्रा पालक किसान नवराज आचार्य, गोरखा च्याङ्लीका गाई पालक किसान राजेन्द्रराज पन्त, गण्डकी रेन्वो ट्राउट फार्मका अमृत गुरुङ र लालचन गुरुङ, पोखरामा व्यवसायिक च्याउ खेती गरिरहेका टिका अर्याल र पर्वतको देउपुर गाविसका मौरीपालक देवीप्रसाद तिमिल्सिनाको कथा प्रस्तुत गर्दैछौं ।
Find us on Facebook
Advertise with us !!!
Sajha Sawal Episode 279: Agricultural Entrepreneurs
भखरैका सामाग्रीहरू
- चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
- खनालको स्मृतिमा पुस्तक लोकार्पण
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान
- अर्गानिक करेसाबारी तालिम
- पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प
- चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
- अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
- पचास जनाद्वारा रक्तदान
- माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
- सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
- बचत तथा ऋणबारे प्रशिक्षण
- प्रविधिमा विश्वास गरौं (सम्पादकीय )
- मानवीय कारण जल प्रदूषण बढ्दो
- ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने’
- सात महिनामा २६ प्रहरी कारबाहीमा
अभिलेखालय
विज्ञापनहरू
Popular Posts
- नागरिक, अधिकार, कर्तन्य र नागरिक शिक्षा 5 views
- मनोसामाजिक परामर्श र शिक्षामा यसको उपयोगिता 5 views
- सन्दर्भ : उद्योग वाणिज्य संघ चितवनको निर्वाचन मत सर्वेक्षण (एउटा कम्प्युटर, मोवाइल वा ट्याब्लेटबाट एक पटकमात्र भोट गर्न सकिने । ) 2 views
- अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 2 views
- HTV Countdown with Night Band promo 1 view
- New Gajal Song 2014 – Kati Khusi Thiyou Hami – By Pramod Gyawali 1 view
- नरबहादुर–सर्वादेवी खाँड ट्रष्ट स्थापना 1 view
- K Bar Magi Farkeu Bhana – by Ram Bhakta Jojijul 1 view
- Mohi Bhanera Chaulani Khuwaunelai – By Bishnu Majhi & Dipendra Thakuri – New Lok Dohori Geet 2013 1 view
- उद्योग बाणिज्य संघ चितवनमा प्रधान प्यानलको विजयी सुरुवात, गौतम प्यानललाई धक्का 1 view