सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ चितवनको एकमात्र फलफल तथा तरकारी थोक बजार सञ्चालनका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको भन्दै थोकबजारका व्यवसायीहरुले गुनासो पोखेका छन् । नारायणगढस्थित लायन्सचोकमा नगरपालिकाको स्वामित्व रहेको करीव ११ कठ्ठा क्षेत्रफलमा रहेको थोक बजारलाई नगरपालिकाले आयस्रोत वृद्धि गर्ने योजना सहित टेण्डर आह्वान गरेपछि उनीहरु असन्तुष्ट बनेका हुन् । फलफूल तथा तरकारी थोक …
Category Archive: पत्रपत्रिकाहरूवाट
ट्याक्टर पल्टिदा १० घाइते
सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ रत्ननगरको निपनि चोकमा जन्ती बोकेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा दश जना घाइते भएका छन् । शुक्रबार जन्ती बोकेर पटिहानीबाट निपनीतर्फ जाँदै गरेको ना ४ त ४७६ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । राजमार्गबाट भित्रि सडकतर्फ जान लाग्दा ट्याक्टरमै राखिएको जेनेरेटरले एक पट्टि बढि पेलेका कारण सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले …
