आनन्द पोखरेल भरतपुर, १६ जेठ विश्वमा जति पनि मान्छेको मृत्यु हुने गरेको छ ती मध्ये ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट भएको छ भने सूर्तिजन्य पदार्थको सेवनबाट मात्र वर्षेनी ६० लाख मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । जसमा छ लाख मानिसहरु आफूले सूर्तिजन्य पदार्थ सेवन नगरेपनि परिवारका सदस्य वा अन्य व्यक्तिले गरेको धुमपानको असरका …
Category Archive: पत्रपत्रिकाहरूवाट
१२ जनाकै उम्मेदवारी कायम
सञ्चारपत्र सम्वाददाता भरतपुर, १६ जेठ आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचन २०७१ मा चितवन क्षेत्र नम्बर–४ मा कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि उक्त क्षेत्रमा १२ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत विद्याराज पौडेलले कार्यालयले उम्मेदवारी फिर्ता गर्न दिएको समय जेठ १६ गते साँझ पाँच बजे भित्र …