नेत्र पन्थी/काठमाडौं, १४ चैत// सबै समुदायलाई समेट्न केन्द्रीय समिति तीन सय ९९ सय सदस्यीय बनाउने निर्णय भए पनि एकीकृत माओवादीभित्र असन्तुष्टि घटेको छैन । केन्द्रीय समितिमा नपरेकाहरू पर्न र परेकाहरू माथिल्लो समितिमा जान प्रयासरत छन् ।
Category Archive: पत्रपत्रिकाहरूवाट
मन्दिर दर्शन गर्न गएकी महिला बलात्कृत
तनहुँ । चैत १४ गते//गोर्खाको धुवाकोट गाविस-१ स्थित अकला मन्दिरको दर्शन गर्न गएकी एक ३५ वर्षीया महिला ०६९ चैत १३ गते बलात्कृत भएकी छिन् । तनहुँको आबुँखैरेनी गाविसको सत्रसयभन्दा पारीपट्टकिो उक्त मन्दिर दर्शन गर्न भनी ०६९ चैत १३ गते घरबाट हिडेकी उनी चैत १४ गते बिहान मन्दिर जाने बाटोको जंगलमा निर्वस्त्र अवस्थामा भेटिएकी थिइन् । …
